समाचार
सेवा करारमा पदपुर्ति सम्बन्धी सूचना !
अनलाइन भुक्तानीको लागि दिइएको लिङ्क https://sutrarevenue.fcgo.gov.np/ गई यसै साथ संलग्न Local Level Revenue Portal_user_manual.pdf अनुसार खाता नभएमा नयाँ खाता खोली राजस्व शीर्षकमा १४२२४ परीक्षा शुल्क छनौट गरी गर्नुहुन अनुरोध छ ।
Supporting Documents: