FAQs Complain Problems

समाचार

विद्युतिय बोलपत्र (e-Bidding) रद्द गरी सिलबन्दी बोलपत्र (Hardcopy Bidding) को सूचना प्रकाशन सम्बन्धमा ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३/०५/११ गतेको प.स. ०८३/०८४ च.न. MIT/१८२ को सूचना अनुसार यस दक्षिणकाली नगरपालिकाबाट विभिन्न मितिमा विद्युतीय खरिद प्रणाली ई-बिडिङ पोर्टल [www.bolpatra.gov.np] मार्फत आवहान भई खुल्न बाकि रहेका तपशिल बमोजिमका बोलपत्रहरु रद्द गरि सूचना/परिपत्र बमोजिम यस सिलबन्दी बोलपत्र (Hardcopy Bidding) दाखिला पेश गर्ने व्यवस्था मिलाईएको हुदा सोहि बमोजिम गर्न गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।