FAQs Complain Problems

समाचार

संस्था नविकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा नविकरण सिफारिसका लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु ।

संस्था नविकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा नविकरण सिफारिसका लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।

१) निवदेन
२) वडा कार्यालयको सिफारिस पत्र (केन्द्रिय कार्यालय रहने वडाको)
३) कर तिरेको रसिद
४) गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन
५) गत आर्थिक वर्षको लेखा परिक्षण प्रमाणपत्र
६) लेखा परिक्षण गर्नेको कर तिरेको निस्सा
७) गत वर्षको प्रगति प्रतिवेदन
८) कर चुक्ता प्रमाणपत्र
९) घरभाडाको कर तिरेको रसिद