समाचार
दक्षिण कोरियामा काम गरी नेपाल फर्किएका व्यक्तिहरुको उद्यमशीलता विकास तथा दिगो एकीकरणका लागि सञ्चालित Returnee Innovators for Nepal (RIN) Cohort III कार्यक्रमको आवेदन आह्वान सम्बन्धी सूचना ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA1 को K-HaMi परियोजना अन्तर्गत इपिएस (EPS। मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्किएका व्यक्तिहरुको उद्यमशीलता विकास तथा दिगो एकीकरणका लागि सञ्चालित Returnee Innovators for Nepal (RIN) Cohort III कार्यक्रमको आवेदन आह्वान सम्बन्धी सूचना ।
Supporting Documents: