समाचार
वडा नं २
दक्षिणकाली नगरपालिकाको वडा नं २ साबिक चाल्नाखेल गाउँ विकास समिति वडा नं ८ र सेतिदेवी गाउँ विकास समिति वडा नं ६ मिलेर बनेको छ । यहाँको जनसंख्या १५५७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री राम चन्द्र क्षेत्री २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
Undefined
Population:
१५५७
Ward Contact Number:
9748640424
Supporting Documents:
Weight:
2