समाचार
संस्था दर्ता गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा नयाँ दर्ता सिफारिसका लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु ।
संस्था दर्ताको लागि नयाँ दर्ता सिफारिसका लागि नगरपालिकामा बुझाउनु पर्ने आवश्यक कागजातहरु निम्न लिखित छन् ।
१) निवेदन पत्र
२) बिद्यान (तल माथि हरेक पानामा कार्यसमितिको सदस्यहरुको हस्ताक्षर सहित)
३) नागरिकताको फोटोकपी (कार्य समितिका सदस्यहरुको)
४) वडा कार्यालयको सिफारिस पत्र (केन्द्रिय कार्यालय रहने वडाको)
५) कर तिरेको रसिद
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        