FAQs Complain Problems

समाचार

व्यक्तिगत घटना दर्ता अनलाईनबाट गरिएको सम्बन्‍धमा

दक्षिणकाली नगरपालिकाका सबै वडा कार्यालयहरुबाट  व्यक्तिगत घटना दर्ता अनलाईनबाट गरिने भएको हुँदा माथिको लिक‌ंमा गई घटना दर्ता गरी ३० दिन भित्र टोकन नं. लिई सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।