FAQs Complain Problems

यस नगरपालिका भित्र रहेका दैनिक मजदुरी गरी जीवनयापन गर्नुपर्ने अति विपन्न श्रमिक तथा असहायहरुलाई वितरण गर्नका लागी खाद्यान्न एवं सहयोग सामग्रीहरु र यस नगरपालिकाको विपद् व्यवस्थापन (आकस्मिक) कोषमा सहयोग रकम उपलब्ध गराउनु हुने सहयोगी निकायहरुको सूचि ।