FAQs Complain Problems

हरितालिका तिजको उपलक्ष्यमा दक्षिणकाली नगरपालिकाले मिति २०७५ भाद्र २३ गतेका दिन नगरपालिकाको प्राङ्णमा आयोजना गर्न लागेको कार्यक्रममा नगरका सम्पूर्ण महिला वर्गहरुमा हार्दिक निमन्त्रणा गरिन्छ।